नियम ११
मासिक प्रतिवेदन पेश गर्ने
राजस्व आम्दानी गर्ने प्रत्येक कार्यालयले सम्बन्धित बैङ्कमा जम्मा भएको राजस्वको बैङ्क हिसाब मिलान गरी महिना भुक्तान भएको सात दिनभित्र मासिक विवरण तयार गरी तालुक कार्यालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक
कार्यालयमा पेश गर्नु पर्नेछ ।